यस को दैनीक प्रयोग ले हाम्रो कम्मर र पछाडी को भाग को पुरानो पीडा दुखाई कम हुदै जान्छ/यसको प्रयोग ले हामीले तुरुन्त मसाज को आनन्द पनी लीन सक्छौ। थकान ,जिउ ढुखेको अवस्था, पछाडी को मांसपेसी ढुखेको अवस्था मा यो अत्यन्त प्रभावकारी छ।त्यसैले प्रयोग गरेर आफ्नो थकान पिडा लाई आनन्द मा परिबर्तन गरौ ।

WAIST RELAX MATE

SKU: 0011
₨2,550.00 Regular Price
₨1,750.00Sale Price
  • WAIST RELAX MATE

  • 7DAYS RETURN